यशैयाको पुस्तक 66:16 - पवित्र बाइबल16 परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ। तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नेहुनेछ। परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 संसारका मानिसहरू, ज-जसलाई उहाँले दोषी पाउनुहुन्छ, तिनीहरू सबैलाई आगो र तरवारले सजायँ दिनुहुनेछ। धेरै जना मारिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 किनकि याहवेहले सबै मानिसहरूमाथि आफ्नो न्याय आगो र तरवारले गर्नुहुनेछ; याहवेहद्वारा मारिने मानिसहरू धेरै हुनेछन्। Viz kapitola |