यशैयाको पुस्तक 66:15 - पवित्र बाइबल15 हेर, परमप्रभु आगोसित आउँदै हुनुहुन्छ। परमप्रभुको सिपाहीहरू आँधी-बेहेरी झैं आउँदै छन्। परमप्रभुको आफ्ना क्रोधले तिनीहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले क्रोधको राँको जलाएर तिनीहरूलाई दण्ड दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हेर, परमप्रभु अग्निसाथ आउँदैहुनुहुन्छ, र उहाँका रथहरूचाहिँ आँधीबेहरीझैँ छन्। आफ्नो रीस झोँकसित र आफ्नो हप्काइ आगोको ज्वालासित उहाँले ल्याउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमप्रभु आगोको साथमा आउनुहुनेछ। उहाँ जोसित रिसाउनुभएको छ, तिनीहरूलाई सजायँ दिन आँधीका पखेटामा सवार भई उहाँ आउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हेर, याहवेह आगोको साथमा आउँदैहुनुहुन्छ, र उहाँका रथहरू आँधीबेहरीझैँ छन्; उहाँले आफ्नो रिस प्रकोपसित र उहाँको हप्की आगोको ज्वालासित ल्याउनुहुनेछ। Viz kapitola |