Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:14 - पवित्र बाइबल

14 तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँच्चै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 जब तिमीहरूले यो देख्‍नेछौ तब तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ भरिला हुनेछौ। परमप्रभुको हात आफ्‍ना दासहरूतिर पसारेको तर उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूमाथि भएको थाहा गराइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 त्‍यस्‍तो भएको देखेर तिमीहरू हर्षित हुनेछौ र घाँसझैँ मौलाउनेछौ। तब तिमीहरूले जान्‍नेछौ कि म परमप्रभुले मेरा आज्ञा पालन गर्नेहरूलाई मद्दत गर्दछु र मेरा शत्रुहरूलाई आफ्‍नो क्रोध देखाउँदछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 जब तिमीहरूले यो देख्छौ, तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ मौलाउनेछौ; याहवेहको मदतको हात उहाँका सेवकहरूमाथि पसारिनेछ, तर उहाँको क्रोध उहाँका शत्रुहरूमाथि देखाइनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:14

Následuj nás:

Reklamy


Reklamy