Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:13 - पवित्र बाइबल

13 म तिमीहरूलाई एउटा आमाले आफ्नो बालकलाई गरेकी जस्तै सान्तवना दिनेछु। अनि तिमीहरू यरूशलेममा हुनेछौ जब म तिमीहरूलाई सान्तवना दिइरहेको हुनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 आमाले आफ्‍ना बालकलाई सान्‍त्‍वना दिएझैँ म तिमीहरूलाई सान्‍त्‍वना दिनेछु। र तिमीहरूले यरूशलेमको कारण सान्‍त्‍वना पाउनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 एउटी आमाले आफ्‍नो बालकलाई दिएझैँ म तिमीहरूलाई यरूशलेममा सान्‍त्‍वना दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 एउटी आमाले आफ्नो बालकलाई सान्त्वना दिएझैँ, म तिमीहरूलाई सान्त्वना दिनेछु; अनि तिमीहरूले यरूशलेममा नै सान्त्वना पाउनेछौ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:13

Následuj nás:

Reklamy


Reklamy