Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:11 - पवित्र बाइबल

11 तिमीहरू खुसी हौ किनकी तिमीहरूले दया प्राप्त गर्नेछौ, जसरी स्तनबाट “दूध” आउँदछ। त्यसरिनै यरूशलेमको “दूधले” तिमीहरूलाई सन्तुष्ट पार्नेछ। तिमीहरूले दूध पिउँनेछौ अनि यरूशलेमको महिमाको आनन्द उठाउनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 किनकि त्‍यसका सान्‍त्‍वना दिने स्‍तन चुसेर तिमीहरू सन्‍तुष्‍ट हुनेछौ, र दूध पूरै चुसेर त्‍यसको प्रशस्‍तपनमा आनन्‍दित हुनेछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 एउटा बच्‍चाले आमाको दूध पिउँदा आनन्‍द मनाएझैँ त्‍यसका फलिफापमा तिमीहरूले आनन्‍द पाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि तिमीहरूले त्यसको सान्त्वनाको स्तनपान गर्नेछौ र तृप्‍त हुनेछौ; तिमीहरूले बेसरी पिउनेछौ र त्यसको दूधको प्रशस्ततामा आनन्दित हुनेछौ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:11

Následuj nás:

Reklamy


Reklamy