Online Bible

- Reklamy -




यशैयाको पुस्तक 66:10 - पवित्र बाइबल

10 हे यरूशलेम खुशी हौ! सारा मानिसहरू, जसले यरूशलेमलाई प्रेम गर्छ, तिमीहरू पनि खुशी हौ! दु:खका दिनहरू यरूशलेम प्रति घटे, यसैले कतिजना तिमीहरू दु:खी छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्‍यससित आनन्‍द गर, र त्‍यसको निम्‍ति प्रसन्‍न होओ। हे त्‍यसको निम्‍ति शोक गर्ने हो, आनन्‍दले प्रफुल्‍लित होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 यरूशलेमसित आनन्‍द मनाओ, त्‍यस सहरलाई प्रेम गर्नेहरू सबैले अहिले नै त्‍यससँग आनन्‍द मनाओ! त्‍यसको निम्‍ति शोक गर्नेहरू सबै, त्‍यसको निम्‍ति खुसी होओ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 “यरूशलेमलाई मन पराउनेहरू सबै त्यससित रमाओ र त्यसको निम्ति खुशी होओ; त्यसको निम्ति शोक गर्नेहरू सबै त्यससित ज्यादै हर्षित होओ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 66:10

Následuj nás:

Reklamy


Reklamy