यशैयाको पुस्तक 66:1 - पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरो पाउदान हो। यसर्थ, के तिमीहरू मेरा निम्ति एउटा घर बनाउन सक्छौ? अँहँ! तिमीहरूले मेरा निम्ति घर बनाउन सक्तैनौं। के तिमीहरू मेरो आरामकोलागि एउटा जग्गा बनाउनु सक्छौ? अँहँ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु यसो भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ? मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो, अब तिमीहरूले मेरो निम्ति कस्तो प्रकारको भवन, म बास गर्नलाई कस्तो किसिमको ठाउँ बनाउन सक्छौ त? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह यसो भन्नुहुन्छ: “स्वर्ग मेरो सिंहासन हो, र पृथ्वीचाहिँ मेरो पाउदान हो। मेरा निम्ति तिमीहरूले कहाँ भवन बनाउँछौ? मेरो विश्रामस्थल कहाँ हुनेछ? Viz kapitola |