यशैयाको पुस्तक 65:6 - पवित्र बाइबल6 “हेर, यहाँ एक हिसाब छ त्यो तिर्नै पर्छ। यो हिसाबले तिमीहरू आफ्ना पापहरूका दोषी भएको दर्शाउँछ। यो हिसाब नतिरून्जेल सम्म म चूपचाप बस्ने छैन अनि म दण्ड दिएर तिनीहरूलाई हिसाब तिर्न लगाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “हेर, मेरो सामुन्ने यस्तो लेखिएको छ, म चूप रहनेछैनँ, तर पूरै साटो लिनेछु। निश्चय नै म तिनीहरूकै काखमा साटो लिनेछु— Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “तिनीहरूलाई कस्तो सजायँ दिनुपर्ने हो, मैले अघि नै निर्णय गरिसकेको छु, मेरो फैसला लेखिसकेको छु। म अब चुप रहनेछैनँ। म तिनीहरूलाई पूरा साटो फेर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “हेर, मेरो सामु यस्तो लेखिएको छ: म चुपचाप रहनेछैनँ, तर पूरै बदला लिनेछु; निश्चय नै म तिनीहरूकै काखमा साटो लिनेछु— Viz kapitola |