यशैयाको पुस्तक 65:4 - पवित्र बाइबल4 ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुँगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जो चिहानहरूमा बस्छन्, र गुप्त ठाउँहरूमा कुरेर रात बिताउँछन्, जसले सुँगुरको मासु खान्छन्, र जसका भाँड़ामा घिनलाग्दा कुराहरूको झोल हुन्छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 राती तिनीहरू गुफाहरूमा र चिहानहरूमा मरेका आत्माहरूसित कुरा गर्न जान्छन्। तिनीहरूले सुँगुरको मासु खान्छन् र अशुद्ध कुराको झोल बनाई पिउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जो चिहानहरूका बीचमा बस्दछन्, र गुप्त ठाउँमा रात बिताउँछन्; जसले सुँगुरको मासु खान्छन्, र जसका भाँडाहरूमा अशुद्ध मासुका झोल राखिएका हुन्छन्; Viz kapitola |