यशैयाको पुस्तक 65:3 - पवित्र बाइबल3 ती मानिसहरू मसित छन अनि मलाई सधैँ रिस उठाउँछन्। तिनीहरूले बलिहरू चढाउँछन् र आफ्नो विशेष बगैंचाहरूमा धूपहरू जलाउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 एउटा यस्ता प्रजा, जसले निरन्तर मेरै सामुन्ने मलाई रीस उठाउँछन्, बगैँचाहरूमा बलिदान चढ़ाउँछन्, र इँटाले बनाएका वेदीमा धूप बाल्छन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले लाज नमानी मलाई रिस उठाइरहन्छन्। तिनीहरूले पूजा-स्थलमा बलिहरू चढाउँदछन् र मूर्ति पुज्ने वेदीमा धूप बाल्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यस्तो जाति, जसले मेरो सामु मलाई निरन्तर रिस उठाउँछन्, जसले बगैँचाहरूमा बलिदान चढाउँछन्, र इँटाका वेदीहरूमा धूप बाल्छन्; Viz kapitola |