Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:24 - पवित्र बाइबल

24 तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिनीहरूले बिन्‍ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्‍दाबोल्‍दै तिनीहरूका कुरा म सुन्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तिनीहरूले मलाई प्रार्थना गर्नु अघि नै म तिनीहरूको प्रार्थनाको उत्तर दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु; तिनीहरूले बोल्दाबोल्दै म सुन्‍नेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:24

Následuj nás:

Reklamy


Reklamy