Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:19 - पवित्र बाइबल

19 “तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 म यरूशलेमदेखि हर्षित हुनेछु, र मेरो प्रजामा खुशी हुनेछु, र त्‍यहाँ रुवाइ र कराइको आवाज फेरि कहिल्‍यै सुनिनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यरूशलेम र त्‍यसका बासिन्‍दाहरूका कारणले म आफैं पनि खुसी हुनेछु। त्‍यहाँ रोएका वा सहायता मागेका सोर सुनिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म यरूशलेमसँग खुशी हुनेछु, र मेरा प्रजामा हर्षित हुनेछु; यरूशलेममा रोएको र कराएको सोर फेरि कहिल्यै सुनिनेछैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:19

Následuj nás:

Reklamy


Reklamy