यशैयाको पुस्तक 65:18 - पवित्र बाइबल18 मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा-सर्वदा आनन्दित हुनेछन्। किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु, अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर मैले सृष्टि गर्ने कुरामा सदासर्वदा आनन्द गर र हर्ष मनाओ। किनकि म यरूशलेमलाई हर्षदायक र त्यसका मानिसहरूलाई आनन्ददायक तुल्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 म जे सृजना गर्छु, त्यसमा सधैँ आनन्द गर र रमाओ। मैले सृजना गरेको नयाँ यरूशलेम आनन्दले भरिभराउ हुनेछ र त्यहाँका बासिन्दाहरू खुसी रहनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर म जे सृष्टि गर्नेछु, त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; किनकि म यरूशलेमलाई हर्षोल्लास र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु। Viz kapitola |