Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:17 - पवित्र बाइबल

17 “म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 “हेर, म नयाँ आकाश र नयाँ पृथ्‍वी सृष्‍टि गर्नेछु। अघि-अघिका कुराहरूको सम्‍झना हुनेछैन, न त ती मनमा आउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 परमप्रभु भन्‍नुहुन्‍छ, “म नयाँ पृथ्‍वी र नयाँ आकाश बनाउनेछु। बितेका दिनका कुराहरूको बिलकुलै सम्‍झना गरिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 “हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्‍टि गर्नेछु। बितेका कुराहरू स्मरण गरिनेछैनन्, न त तिनीहरू मनमा नै आउनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:17

Následuj nás:

Reklamy


Reklamy