Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:16 - पवित्र बाइबल

16 अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशीर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ, उहाँको नाउँमा आशीर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 जसले यस देशमा आशिष्‌को आह्वान गर्नेछ, त्‍यसले साँचो परमेश्‍वरको नाउँमा यसो गर्नेछ, र यस देशमा शपथ खानेले परमेश्‍वरको नाउँमा शपथ खानेछ, किनभने अघि-अघिका दु:खहरू बिर्सिसकिएका हुनेछन्, र ती मेरो नजरबाट लुकिएका हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यस देशमा जसले आशिष् माग्‍दछ, त्‍यसले विश्‍वासयोग्‍य परमेश्‍वरबाट आशिष् पाउनेछ। जसले शपथ खाँदछ, त्‍यसले विश्‍वासयोग्‍य परमेश्‍वरको नाममा शपथ खानेछ। बिगत दिनका दु:खहरू बितिजानेछन् र बिर्सिजानेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब देशमा कसैले आशिष्‌को माग गर्छ, त्यसले सत्य परमेश्‍वरको नामद्वारा माग गर्नेछ; जसले देशमा शपथ खान्छ; त्यसले सत्य परमेश्‍वरको नामद्वारा शपथ खानेछ। किनकि बितेका दुःखहरू भुलिनेछन्, र मेरा आँखाबाट लुकाइनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:16

Následuj nás:

Reklamy


Reklamy