Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:15 - पवित्र बाइबल

15 तिमीहरूको नाउँ मेरा दासहरूकालागि एक नराम्रो शब्द हुनेछ। परमप्रभु मेरो मालिकले तिमीहरूलाई मार्नु हुन्छ, अनि उहाँले आफ्ना दासहरूलाई नयाँ नाउँले बोलाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिमीहरूले आफ्‍नो नाउँ मेरा छानिएकाहरूका निम्‍ति सरापको रूपमा छोड्‌नेछौ, र परमप्रभु परमेश्‍वरले तिमीहरूलाई मार्नुहुनेछ। तर उहाँले आफ्‍ना दासहरूलाई अर्को नाउँ दिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 मेरो चुनेको प्रजाले तिमीहरूको नाम सरापका रूपमा चलाउनेछन्। म सार्वभौम परमप्रभुले तिमीहरूलाई मार्नेछु। तर मेरा आज्ञा मान्‍नेहरूलाई म एउटा नयाँ नाम दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तिमीहरूले आफ्नो नाम मेरा चुनिएका मानिसहरूका निम्ति सरापको रूपमा छोड्नेछौ; प्रभु याहवेहले तिमीहरूलाई मृत्युमा पार्नुहुनेछ, तर उहाँले आफ्ना सेवकहरूलाई अर्को नाम दिनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:15

Následuj nás:

Reklamy


Reklamy