Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:14 - पवित्र बाइबल

14 मेरा दासहरू आनन्दले खुशी हुनेछन्, तर दुष्ट मानिसहरू दु:खले रूनेछन्। तिमीहरूका आत्माहरू टुटेका छन् अनि तिमीहरू दु:खी छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 मेरा दासहरू हृदयको आनन्‍दले गाउनेछन्, तर तिमीहरूचाहिँ हृदयमा चिन्‍ता भएकोले रुनेछौ, र आत्‍मामा खिन्‍न भएकोले चिच्‍च्‍याई-चिच्‍च्‍याई रुनेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरू आनन्‍दले गाउनेछन् तर तिमीहरू टुटेका हृदय लिएर रुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 मेरा सेवकहरूले आफ्ना हृदयको आनन्दमा गाउनेछन्; तर तिमीहरू हृदयको वेदनामा कराएर रुनेछौ, र हृदयको वेदनामा विलाप गर्नेछौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:14

Následuj nás:

Reklamy


Reklamy