Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:13 - पवित्र बाइबल

13 यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो: “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकै बस्‍नेछौ। मेरा दासहरूले पिउनेछन्, तर तिमीहरू भने तिर्खाउनेछौ। मेरा दासहरूले हर्ष मनाउनेछन्, तर तिमीहरूचाहिँ लाजमा पर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसकारण म तिमीहरूलाई भन्‍दछु कि जसले मलाई पुज्‍दछन् र मेरा आज्ञा मान्‍दछन्, तिनीहरूले प्रशस्‍त खान-पान पाउनेछन् तर तिमीहरूचाहिँ भोका र प्‍यासा हुनेछौ। तिनीहरू खुसी हुनेछन् तर तिमीहरूको अपमान हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: “मेरा सेवकहरूले खानेछन्, तर तिमीहरूचाहिँ भोकै रहनेछौ; मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरूचाहिँ तिर्खाउनेछौ; मेरा सेवकहरू रमाउनेछन्, तर तिमीहरूचाहिँ शर्ममा पर्नेछौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:13

Následuj nás:

Reklamy


Reklamy