Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:11 - पवित्र बाइबल

11 “तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “तर तिमीहरू, जसले परमप्रभुलाई त्‍याग्‍छौ, र मेरो पवित्र पर्वतलाई बिर्सन्‍छौ, जसले भाग्‍य-देवको निम्‍ति टेबिल तयार गर्छौ, र भावी-देवीको निम्‍ति मिसाएको दाखमद्यले बाटाहरू भर्छौ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “तर मलाई त्‍याग्‍नेहरू, जसले मेरो पवित्र डाँडा सियोनको वास्‍ता गर्दैनन् र भाग्‍यका देवताहरू गाद र मेनीलाई पुज्‍नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “तर याहवेहलाई त्याग्नेहरूका निम्ति, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छन्, जसले गाद देवताको निम्ति टेबुल तयार गर्छन्, र मेनी देवीको निम्ति मिसाएको मद्यको कचौरा भर्छन्;

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:11

Následuj nás:

Reklamy


Reklamy