Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:10 - पवित्र बाइबल

10 तब शारोनका बेंसी भेंडाहरूलाई चर्ने चरन हुनेछ। आकोरका बेंसी आराम गर्ने ठाउँ हुनेछ। यी सम्पूर्ण थोकहरू मेरा मानिसहरूका लागि हुन् जसले मलाई खोज्दछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मलाई खोज्‍ने मेरा प्रजाहरूका निम्‍ति, शारोनचाहिँ भेड़ाबाख्राहरूको चरन, र आकोरको बेँसीचाहिँ गाईबस्‍तुहरूका विश्रामको ठाउँ हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिनीहरूले मलाई खोजी गर्नेछन् र पश्‍चिममा शारोनको मैदान अनि पूर्वमा आकोरको बेसी तिनीहरूका भेडा र गाई-गोरुहरू चराउने चरन हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 मलाई खोज्ने मानिसहरूका निम्ति, शारोनको मैदान बगालहरूको लागि खर्क र आकोरको बेँसी विश्रामस्थल हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:10

Následuj nás:

Reklamy


Reklamy