Online Bible

- Reklamy -




यशैयाको पुस्तक 65:1 - पवित्र बाइबल

1 परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरें जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “मलाई नसोध्‍नेहरूलाई मैले स्‍वयम्‌ प्रकट गरें। जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए। मेरो नाम नै नलिने जातिलाई मैले भनें, ‘म यहाँ छु। म यहाँ छु’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले भन्‍नुभयो, “म मेरा प्रजाले मलाई खोजी गरेको चाहन्‍थें तर तिनीहरूले खोजी गरेनन्। तिनीहरूले मलाई भेट्टाऊन् भनी म तयार थिएँ तर तिनीहरूले भेट्टाउने चेष्‍टा नै गरेनन्। तरै पनि मेरो पुकारा नगर्ने जातिलाई ‘म यहाँ छु,’ भनी मैले भनें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 याहवेहले भन्‍नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु; मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्। मेरो नाम पुकार नगर्ने जातिलाई, मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’

Viz kapitola kopírovat




यशैयाको पुस्तक 65:1

Následuj nás:

Reklamy


Reklamy