यशैयाको पुस्तक 64:8 - पवित्र बाइबल8 तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ। हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ। तपाईंकै हातले हामीहरूलाई बनाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तर परमप्रभु, तपाईं हाम्रो बुबा हुनुहुन्छ। हामी माटोजस्तो छौं र तपाईं कुमालेजस्तो हुनुहुन्छ। तपाईंले हाम्रो सृष्टि गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ; हामी सबै तपाईंकै हातका काम हौँ। Viz kapitola |