यशैयाको पुस्तक 64:7 - पवित्र बाइबल7 हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुशरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तपाईंको नाउँ लिने कोही पनि छैन, तपाईंलाई समात्न कसैले प्रयत्न गर्दैन, किनकि तपाईंले आफ्नो मुख हामीदेखि लुकाउनुभएको छ, र हाम्रा पापले गर्दा बेकम्मा पार्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 कोही प्रार्थना गर्न तपाईंतिर फर्कंदैनन्। कोही मद्दतको लागि तपाईंकहाँ जाँदैनन्। हाम्रा पापले गर्दा तपाईं हामीदेखि लुक्नुभएको छ र हामीलाई त्याग्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 कसैले पनि तपाईंको नाम पुकार्दैनन्, न त तपाईंलाई पक्रिरहने उत्कट प्रयास गर्छन्; किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ, र हामीलाई हाम्रा पापहरूकै हातमा छोडिदिनुभएको छ। Viz kapitola |