यशैयाको पुस्तक 64:5 - पवित्र बाइबल5 तपाईं त्यस्ता मानिसहरूसित हुनुहुन्थ्यो जो काम गर्न मन पराउँथे। ती मानिसहरूले तपाईंले बताउनु भएको बाटो अनुसार गर्दै तपाईंलाई सम्झना गर्छन्। तर अतीतमा हामीले तपाईंको विरूद्ध पाप गर्यौ। यसैकारण तपाईं हामीसित क्रोधित हुनुभयो। अब हामीहरू कसरी बचाइन सक्नेछौं? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जसले खुशीसित ठीक काम गर्छ, र जसले तपाईंको बाटो स्मरण गर्छ, तिनीहरूको सहायता गर्न तपाईं आउनुहुन्छ। तर जब हामीले तिनीहरूका विरुद्धमा पाप गर्दैरह्यौं तब तपाईं रिसाउनुभयो। कसरी हामीहरू बचाइन सक्छौं र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ठीक कुरो गर्न आनन्द पाउनेहरू र तपाईंको बाटोमा हिँड्नेहरूलाई तपाईंले सहायता गर्नुहुन्छ, तपाईं हामीहरूसित रिसाउनुभयो तर हामीले पाप गरिरह्यौं, तपाईंको महान् क्रोध छँदाछँदै पनि हामीले उहिलेको समयदेखि खराबी गर्दै आएका छौं, हामीले कसरी उद्धार पाउन सक्छौं? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसले खुशीसाथ ठिक काम गर्छन्, जसले तपाईंका मार्गहरू सधैँ सम्झन्छन्; तपाईं तिनीहरूको सहायताको निम्ति आउनुहुन्छ। तर जब हामीले तपाईंका मार्गहरूको विरुद्ध पाप गरिरह्यौँ, तब तपाईं हामीसित रिसाउनुभयो। अब हामी कसरी बचाइन सक्छौँ? Viz kapitola |