यशैयाको पुस्तक 64:3 - पवित्र बाइबल3 जब तपाईं अप्रत्यासित कार्य गर्नुहुन्छ, पर्वतहरू तपाईं अघि पग्लन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्थितिमा कामे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एउटा यस्तो समय थियो, जब तपाईं आउनुभएर हामीले नचिताएका डरलाग्दा कामहरू गर्नुहुन्थ्यो, पर्वतहरूले तपाईंलाई देख्थे र डरले थरथरी हुन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि जब तपाईंले हामीले नचिताएका अद्भुत कुराहरू गर्नुभयो, तब तपाईं तल आउनुभयो, र तपाईंको सामु पर्वतहरू थरथर कामे। Viz kapitola |