Online Bible

- Reklamy -




यशैयाको पुस्तक 64:10 - पवित्र बाइबल

10 तपाईंका पवित्र शहरहरू रित्तो छन्। ती शहरहरू उजाड र निर्जन छन्। सियोन निर्जन छ! यरूशलेम ध्वंश भइसक्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्, सियोनसमेत मरुभूमि भयो, यरूशलेम ध्‍वंस भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तपाईंका पवित्र सहरहरू मरुभूमिजस्‍तै भइसके। यरूशलेम पनि उजाड र ध्‍वस्‍त भएको छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्; सियोनसमेत मरुभूमि भएको छ, यरूशलेम ध्वस्त भएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 64:10

Následuj nás:

Reklamy


Reklamy