यशैयाको पुस्तक 64:1 - पवित्र बाइबल1 यदि तपाईंले आकाश च्याति पृथ्वीमा झार्नु भयो भने प्रत्येक कुराहरू परिवर्तित हुने थियो। पर्वतहरू तपाईं समक्ष पग्लने थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्ने पर्वतहरू कामेका भए त हुनेथियो! Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 किन तपाईं आकाश च्यातेर ओर्लनुहुन्न? पर्वतहरूले तपाईंलाई देख्नेथिए र डरले थरथर हुनेथिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अहो, तपाईं आकाश च्यातेर तल ओर्ली आउनुभए त, पर्वतहरू पनि तपाईंको सामु काँप्ने थिए! Viz kapitola |