Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:8 - पवित्र बाइबल

8 परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 उहाँले भन्‍नुभयो, “निश्‍चय नै यी मेरा प्रजा हुन्, ती छोराहरू जसले मलाई धोका दिनेछैनन्‌।” यसैले उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभु भन्‍नुहुन्‍छ, “तिनीहरू मेरा निज मानिस हुन्, तिनीहरूले मलाई धोका दिनेछैनन्।” यसैकारण उहाँ तिनीहरूका उद्धारकर्ता हुनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 उहाँले भन्‍नुभयो, “वास्तवमा तिनीहरू नै मेरा प्रजा हुन्, र ती मेरा छोराहरू, जो मप्रति विश्‍वासयोग्य रहनेछन्”; अनि यसरी उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:8

Následuj nás:

Reklamy


Reklamy