Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:7 - पवित्र बाइबल

7 मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्‍ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु— उहाँको करुणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्‍ति धेरै असल कार्य गर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुको अचुक प्रेमबारे म भन्‍नेछु, उहाँले हाम्रो निम्‍ति जे-जति गर्नुभयो, तिनको निम्‍ति म उहाँको प्रशंसा गर्दछु। आफ्‍ना कृपा र अटुट प्रेमको कारणले उहाँले इस्राएलका मानिसहरूलाई प्रचुर आशिष् दिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म याहवेहको दयाको बारेमा बताउनेछु, उहाँले हाम्रो निम्ति गर्नुभएका सबै कामअनुसार, जुन कामको निम्ति उहाँको प्रशंसा हुनुपर्छ— हो, उहाँको दया र महान् कृपाअनुसार उहाँले इस्राएलको घरानाको निम्ति धेरै असल कार्यहरू गर्नुभएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:7

Následuj nás:

Reklamy


Reklamy