Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:6 - पवित्र बाइबल

6 म रिसाएको बेला, मानिसहरूमाथि हिँडें। म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मेरो रीसमा मैले जाति-जातिहरूलाई कुल्‍चें। मेरो क्रोधमा तिनीहरूलाई मत्ताएँ, र मैले तिनीहरूको जीवन-रक्त भूइँमा खन्‍याइदिएँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 रिसमा मैले जाति-जातिहरूलाई पैतलाले कुल्‍चें र चकनाचुर पारें। मैले तिनीहरूको रगत भूइँमा पोखाइदिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मैले मेरो रिसमा जातिहरूलाई कुल्चीमिल्ची पारेँ; मेरो क्रोधमा मैले तिनीहरूलाई मत्ताएँ, र तिनीहरूका रगत भुइँमा पोखाइदिएँ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:6

Následuj nás:

Reklamy


Reklamy