यशैयाको पुस्तक 63:5 - पवित्र बाइबल5 मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सहाअता गर्ने देखिएनन्। मलाई कसैले सहाअता नगरेको देखेर छक्क परें। यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें। मेरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 मैले हेरें, तर सहायता गर्ने कोही पनि थिएन। सहारा दिने कोही पनि नदेखेर म छक्क परें, यसैले मेरो आफ्नै बाहुबलले मेरो उद्धार गर्यो, र मेरो क्रोधले मलाई सम्हाल्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जब मैले हेरें र मलाई सहायता गर्न आउने कसैलाई देखिनँ, तब मलाई अचम्म लाग्यो। तर मेरो रिसले मलाई बलवान् बनायो र म आफैंले मेरा मानिसहरूको उद्धार गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि मैले हेरेँ, तर सहायता गर्ने कोही पनि थिएन; सहयोग गर्ने कोही पनि नदेखेर म छक्क परेँ; यसैले मेरो आफ्नै बाहुबलले उद्धार गरेँ, र मेरो आफ्नो क्रोधले मलाई सम्हाल्यो। Viz kapitola |