यशैयाको पुस्तक 63:4 - पवित्र बाइबल4 मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि बदला लिने दिन मेरो मनमा थियो, र मेरो उद्धारको वर्ष आएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मेरा प्रजालाई बचाउने समय आइपुगेको छ भनी मैले पक्का गरें, तिनीहरूका शत्रुहरूलाई दण्ड दिने समय आइसकेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि मेरो मनमा त्यो दिन बदलाको दिन थियो, र मेरो उद्धारको वर्ष आएको छ। Viz kapitola |