यशैयाको पुस्तक 63:2 - पवित्र बाइबल2 “किन तिम्रो पोशाकहरू चहकिलो रातो छ? तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन्, जो दाखहरूमाथि हिंड्छन् र त्यसको दाखरस बनाउँदछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 किन तपाईंको पोशाक दाख-कुण्डमा पेल्नेहरूको जस्तै रातो छ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “उहाँको वस्त्र किन यस्तो रातो, किन खुट्टाले दाख कुल्चेर दाखमद्य बनाउने मानिसको वस्त्रजस्तो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किन तपाईंको पोशाक दाखको कोल पेल्नेहरूको जस्तै रातो छ? Viz kapitola |