Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:19 - पवित्र बाइबल

19 केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिँदैनन्। अनि धेरै समय पहिला, हामी त्यस्ता खालका मानिसहरू थियौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 प्राचीनकालदेखि नै हामी त तपाईंका हौं, तर तपाईंले उनीहरूमाथि शासन गर्नुभएको छैन, उनीहरू तपाईंको नाउँद्वारा कहलाइएका छैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हामी तपाईंका प्रजा होइनौं, तपाईं हाम्रा राजा हुनुहुन्‍न भनेझैँ गरी तपाईं हामीसित व्‍यवहार गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हामी प्राचीन समयदेखि नै तपाईंका मानिसहरू हौँ; तर तपाईंले तिनीहरूमाथि कहिल्यै शासन गर्नुभएको छैन; अनि तिनीहरू तपाईंको नामले कहिल्यै बोलाइएका छैनन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:19

Následuj nás:

Reklamy


Reklamy