Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:18 - पवित्र बाइबल

18 तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे। त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तपाईंका प्रजा थोरै समयको निम्‍ति मात्र तपाईंको पवित्र ठाउँको अधिकारी भए, तर अब हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्‍थानलाई कुल्‍चीमिल्‍ची गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हामी तपाईंका पवित्र जनहरू, केही समयको लागि हामी आफ्‍ना शत्रुहरूका हातमा पर्‍यौं, तिनीहरूले हाम्रा मन्‍दिर कुल्‍चे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तपाईंका प्रजाले केही समयको निम्ति मात्र तपाईंको पवित्र ठाउँमा अधिकार गरे, तर अहिले हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्थानलाई कुल्चीमिल्ची पारेका छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:18

Následuj nás:

Reklamy


Reklamy