Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:17 - पवित्र बाइबल

17 हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ? तपाईंको अनुशरण गर्न हामीलाई किन वन्चित गराउनु भयो? हामीकहाँ फर्केर आउनु होस् परमप्रभु। हामी तपाईंका दासहरू हौं। हामीकहाँ आएर हामीलाई साथ दिनुहोस्, हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 हे परमप्रभु, तपाईंको मार्गबाट किन हामीलाई बरालिने तुल्‍याउनुहुन्‍छ, र तपाईंलाई सम्‍मान गर्नदेखि हाम्रो हृदयलाई किन कठोर पार्नुहुन्‍छ? तपाईंको निज उत्तराधिकार भएका कुलहरूका खातिर, तपाईंका दासहरूका खातिर फर्कनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 किन हामीलाई तपाईंको मार्ग छोडेर कुबाटोतिर लाग्‍न दिनुहुन्‍छ? किन हामीलाई यति ढिट बन्‍न दिनुहुन्‍छ कि हामी तपाईंको आदर गर्दैनौं? फर्किआउनुहोस्, तपाईंको सेवा गर्नेहरूका खातिर, सदा तपाईंको निज प्रजा हुनेहरूको खातिर आउनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 हे याहवेह, तपाईंले हामीलाई किन आफ्ना मार्गबाट बरालिन दिनुहुन्छ? तपाईंको मार्गबाट भड्किहिँड्नका लागि किन हाम्रा हृदयलाई कठोर बनाउनुहुन्छ? तपाईंका सेवकहरूको खातिर तपाईंका उत्तराधिकारका खातिर फर्कनुहोस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:17

Následuj nás:

Reklamy


Reklamy