Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:16 - पवित्र बाइबल

16 हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैँ बचाउनु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तर तपाईं त हाम्रा पिता हुनुहुन्‍छ। अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई स्‍वीकार नगरे तापनि, तपाईं, हे परमप्रभु, हाम्रा पिता हुनुहुन्‍छ। तपाईंको नाउँ तादिदेखि नै हाम्रा उद्धारक हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तपाईं हाम्रा बुबा हुनुहुन्‍छ। हाम्रा पुर्खा अब्राहामले हामीलाई चिन्‍दैनन् र याकूबले हामीलाई स्‍वीकार गर्दैनन् तर हे परमप्रभु, तपाईं हाम्रा बुबा, सधैँ हाम्रो उद्धार गर्नुहुने पिता हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 अब्राहामले हामीलाई नचिने तापनि अथवा इस्राएलले हामीलाई स्वीकार नगरे तापनि तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ; तपाईं, याहवेह नै हाम्रा पिता हुनुहुन्छ, प्राचीनकालदेखि नै तपाईंको नाम हाम्रा उद्धारकर्ता हो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:16

Následuj nás:

Reklamy


Reklamy