यशैयाको पुस्तक 63:15 - पवित्र बाइबल15 परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्। ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ। तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस। तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहाँछ? तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ? तपाईंको दया म प्रति छ? किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 स्वर्गबाट हेर्नुहोस्, र आफ्नो उच्च र पवित्र र महिमित सिंहासनबाट तल दृष्टि गर्नुहोस्। तपाईंको जोश र शक्ति कहाँ गए? तपाईंको नम्रता र करुणा हामीबाट खोसिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हे परमप्रभु, स्वर्गबाट हामीलाई हेर्नुहोस्, जहाँ तपाईं आफ्नो पवित्रता र महिमामा विराजमान् हुनुहुन्छ। हाम्रो निम्ति तपाईंको त्यो ठूलो वास्ता कहाँ गयो? तपाईंको शक्ति खोइ? तपाईंका प्रेम र करुणा कता गए? हामीलाई नदेखेझैँ नगर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 स्वर्गबाट तल हेर्नुहोस्, तपाईंको उच्च, पवित्र र महिमित सिंहासनबाट दृष्टि गर्नुहोस्। तपाईंको जोश र तपाईंको सामर्थ्य कहाँ छन्? तपाईंको करुणा र दया हामीबाट रोकिएका छन्। Viz kapitola |