यशैयाको पुस्तक 63:13 - पवित्र बाइबल13 परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जसले तिनीहरूलाई ठेस नलागोस् भनेर वनमा घोड़ाहरूलाई झैँ गहिरा-गहिरा ठाउँहरूबाट डोर्याउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूलाई समुद्रको गहिराइबाट कसले डोर्याउनुभयो? उजाड देशमा भएका घोडाझैँ तिनीहरूलाई ठेस लागेन; Viz kapitola |