Online Bible

- Reklamy -




यशैयाको पुस्तक 63:10 - पवित्र बाइबल

10 तर मानिसहरू परमप्रभुको विरूद्ध उठे। तिनीहरूले पवित्र आत्मालाई दु:खित बनाए। यसकारण उनीहरू परमप्रभुको शत्रु भए परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तरै पनि तिनीहरू बागी भए, र उहाँका पवित्र आत्‍मालाई दु:खित तुल्‍याए। यसैकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, र उहाँ आफैले तिनीहरूका विरुद्धमा लड्‌नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर तिनीहरूले उहाँसित विद्रोह गरे र उहाँको पवित्र आत्‍मालाई दु:खित तुल्‍याए। यसकारण परमप्रभु तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूसित लडाइँ गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यद्यपि तिनीहरू विद्रोही भए, र उहाँको पवित्र आत्मालाई दुःखित तुल्याए। यसकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, र उहाँ आफैँ तिनीहरूको विरुद्ध लडाइँ गर्नुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 63:10

Následuj nás:

Reklamy


Reklamy