यशैयाको पुस्तक 62:7 - पवित्र बाइबल7 जबसम्म परमप्रभुले पृथ्वीमा यरूशलेम बनाउनु हुन्न तबसम्म तिमीहरूले उहाँलाई प्रार्थना गर्नु नै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 र जबसम्म उहाँले यरूशलेमलाई स्थापित गरेर त्यसको महिमा पृथ्वीभरि फिँजाउनुहुन्न, तबसम्म उहाँलाई विश्राम गर्न नदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यरूशलेम फेरि उद्धार नभएसम्म र त्यसलाई सारा संसारले प्रशंसा गर्न लायकको एउटा सहर नबनाउनुभएसम्म तिनीहरूले उहाँलाई विश्राम दिनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ। Viz kapitola |