Online Bible

- Reklamy -




यशैयाको पुस्तक 62:5 - पवित्र बाइबल

5 जब कुनै जवान मानिसले एउटी स्त्रीलाई प्रेम गर्दछ, उसले त्यही स्त्रीलाई विवाह गर्छ। यस्तै प्रकारले, तिमीहरूका उद्धारक नै, तिमीहरूका स्वामी पनि हुनु हुनेछ। एकजना मान्छे आफ्नी नयाँ दुलहीसँग अति खुशी हुँदछ। यस्तै प्रकारले तिम्रो परमेश्वर तिमीसँग खुशी हुनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जसरी एक जना जवान केटाले कन्‍ये-केटीलाई विवाह गर्छ, त्‍यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्‌। जसरी दुलहा आफ्‍नी दुलहीको निम्‍ति रमाहट गर्छ, त्‍यसरी नै तेरा परमेश्‍वरले तेरो निम्‍ति रमाहट गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एक जवान पुरुषले कन्‍ये-केटीलाई आफ्‍नी दुलही बनाएझैँ, जसले तँलाई बनाउनुभयो, उहाँले नै तँलाई विवाह गर्नुहुनेछ। जसरी दुलहा आफ्‍नी दुलहीको निम्‍ति रमाहट गर्छन्, त्‍यसरी नै तेरा परमेश्‍वर तँमाथि रमाहट गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ, त्यसरी नै तेरा निर्माणकर्ताले तँलाई विवाह गर्नुहुनेछ; जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ, त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 62:5

Následuj nás:

Reklamy


Reklamy