Online Bible

- Reklamy -




यशैयाको पुस्तक 62:3 - पवित्र बाइबल

3 परमप्रभुले तिमीलाई देखेर अत्यन्त गर्वित हुनु हुनेछ। तिमी परमप्रभुको हातमा एक सुन्दर मुकुट जस्तै हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्‍वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमप्रभुको निम्‍ति तँ एउटा सुन्‍दर मुकुटझैँ हुनेछस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तँ याहवेहको हातमा गौरवको एउटा मुकुट, र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 62:3

Následuj nás:

Reklamy


Reklamy