यशैयाको पुस्तक 62:2 - पवित्र बाइबल2 तब समस्त जातिहरूले तेरो धार्मिकता देख्नेछन्। सबै राजाहरूले तेरो गौरव देख्नेछन्। त्यसपछि तिमीले नयाँ नाउँ पाउने छौ। परमप्रभु स्वयंले तिमीलाई त्यो नयाँ नाउँ दिनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जाति-जातिहरूले तेरो धार्मिकता र सबै राजाहरूले तेरो गौरव देख्नेछन्, र तँचाहिँ परमप्रभु आफैले राख्नुभएको नयाँ नाउँद्वारा कहलाइनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 ए यरूशलेम, जाति-जातिले तेरो न्याय देख्नेछन्! तिनीहरू सबैका राजाले तेरो महिमा देख्नेछन्। तँलाई एउटा नयाँ नाम दिइनेछ, त्यो नाम परमप्रभु आफैंले तँलाई दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जाति-जातिहरूले तेरो धार्मिकता, सबै राजाहरूले तेरो गौरव देख्नेछन्; याहवेहले आफ्नै मुखले दिनुहुने नयाँ नामद्वारा तँ बोलाइनेछस्। Viz kapitola |