Online Bible

- Reklamy -




यशैयाको पुस्तक 62:12 - पवित्र बाइबल

12 उहाँका मानिसहरूलाई “पवित्र मानिसहरू,” या “परमप्रभुका सुरक्षित मानिसहरू” भनेर बोलाईने छ। अनि यरूशलेमलाई “परमेश्वरले चाहनु भएको शहर,” या “परमेश्वरसँगै भएको शहर” भनिने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरू पवित्र जाति कहलाइनेछन्‌— परमप्रभुद्वारा छुटकारा पाएकाहरू। तँचाहिँ “खोजेर भेट्टाइएको” र “नत्‍यागिएको सहर” कहलाइनेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरू “परमेश्‍वरका पवित्र जन” र “परमप्रभुले बचाउनुभएको जाति” कहलाउनेछौ। यरूशलेम “परमेश्‍वरले प्रेम गर्नुभएको सहर” र “परमेश्‍वरले नत्‍याग्‍नुभएको सहर” कहलाइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरू पवित्र जाति, याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्; तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर, नत्यागिएको सहर भनिनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 62:12

Následuj nás:

Reklamy


Reklamy