Online Bible

- Reklamy -




यशैयाको पुस्तक 62:11 - पवित्र बाइबल

11 सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग बोली रहनु भएकोछ। “सियोनका मानिसहरूलाई बताऊ ‘हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनुहुन्छ। उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ उहाँले त्यो इनाम आफैसँग लिएर आउनु हुँदैछ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभुले पृथ्‍वीको पल्‍लो छेउसम्‍म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्‍छ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले सारा पृथ्‍वीलाई यसो भन्‍दै हुनुहुन्‍छ, “यरूशलेमका मानिसहरूलाई भन कि परमप्रभु तिमीहरूलाई बचाउनलाई आउँदै हुनुहुन्‍छ।” उहाँले छुटाउनुभएका मानिसहरूलाई आफ्‍नो साथमा लिएर आउँदै हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेहले पृथ्वीको पल्‍लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ! हेर्, उहाँको पुरस्कार उहाँसित छ, र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 62:11

Následuj nás:

Reklamy


Reklamy