Online Bible

- Reklamy -




यशैयाको पुस्तक 61:8 - पवित्र बाइबल

8 यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउँछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभु भन्‍नुहुन्‍छ, “म न्‍यायलाई प्रेम गर्दछु, अत्‍याचार र अपराधलाई घृणा गर्दछु। विश्‍वासयोग्‍य भई म आफ्‍नो प्रजालाई इनाम दिनेछु र तिनीहरूसित एउटा सनातनको करार बाँध्‍नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “किनकि म याहवेहले न्यायलाई प्रेम गर्छु; डकैती र अधर्मलाई घृणा गर्छु। म मेरो विश्‍वासयोग्यतामा मेरा प्रजालाई प्रतिफल दिनेछु, र तिनीहरूसँग सदाको करार बाँध्नेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 61:8

Následuj nás:

Reklamy


Reklamy