Online Bible

- Reklamy -




यशैयाको पुस्तक 61:6 - पवित्र बाइबल

6 तिमीहरूलाई “परमप्रभुका पूजाहारीहरू” र “हाम्रा परमेश्वरको सेवकहरू” भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर गर्वित हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्‍पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिमीहरू परमप्रभुका पूजाहारीहरू र परमेश्‍वरका सेवकहरू हौ भनी मानिसहरूले चिन्‍नेछन्। जाति-जातिका धन-सम्‍पत्तिको आनन्‍द तिमीहरूले लिनेछौ र ती पाएर गर्व गर्नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिमीहरू याहवेहका पुजारीहरू भनिनेछौ; तिमीहरूलाई हाम्रा परमेश्‍वरका सेवकहरूको नाम दिइनेछ। तिमीहरूले जाति-जातिहरूका सम्पत्ति खानेछौ; अनि तिनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 61:6

Následuj nás:

Reklamy


Reklamy