Online Bible

- Reklamy -




यशैयाको पुस्तक 61:5 - पवित्र बाइबल

5 तब तिम्रा शत्रुहरू तिमीकहाँ आएर तिम्रो भेंडा़को हेरचाह गर्नेछ। शत्रुका नानीहरूले तिम्रा खेतहरू र बगैंचामा काम गरिदिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 ए मेरा प्रजा, विदेशीहरूले तिमीहरूको सेवा गर्नेछन्। तिनीहरूले तिमीहरूका भेडा हेरिदिनेछन्, खेतमा अन्‍न लगाइदिनेछन् र दाखबारी सम्हालिदिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 परदेशीहरूले तिमीहरूका बगालहरूलाई चराउनेछन्; विदेशीहरूले तिमीहरूका खेतहरू र दाखबारीमा काम गर्नेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 61:5

Následuj nás:

Reklamy


Reklamy