Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:8 - पवित्र बाइबल

8 मानिसहरूलाई हेर! बादलहरू आकाश्मा छिटो उडेजस्तै तिनीहरू तिमीहरू कहाँ आतुरिन्दै आइरहेछन् मानौ तिनीहरू ढुकुरहरू आफ्ना गुँडहरूमा जान उडिरहे जस्तै तिनीहरू आउँदैछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “बादलझैँ उड्‌ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्‌ने यी को हुन्‌?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 बादलझैँ उडी आउने, ढुकुर उड्दै गुँडमा फर्केझैँ आउने यी को हुन्?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 “बादलझैँ उड्ने, र आफ्ना गुँडतिर उड्ने ढुकुरहरूजस्ता यी को हुन्?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:8

Následuj nás:

Reklamy


Reklamy